दफा
देवानी मुद्दामा पालना गर्नु पर्ने सिद्धान्तः

मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्दा अदालतले सामान्यतः यस परिच्छेदमा उल्लेख भएका सिद्धान्त तथा व्यवस्थाकोपालना गर्नु पर्नेछ ।